बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार्तिक शुक्ल पञ्चमी : छठका बर्तालु बसे निर्जल उपवास

काठमाडौँ । छठ पर्वको दोस्रो दिन आज बर्तालुहरु पानी पनि नखाइ व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका बर्तालुले...