बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बाल यौनदुराचारी डच भलिबल खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

क्यान्बेरा। एक दशकअघि बेलायती बालिकालाई बलात्कार गरेको अभियोगमा सजाय पाएका नेदरल्यान्ड्सका ओलम्पिक भलिबल खेलाडीलाई अस्ट्रेलियामा हुने प्रतिस्पर्धाका लागि भिसा दिन अस्वीकार गरिएको छ। ३१ वर्षीय स्टिभन भ्यान डे भेल्डे अर्को महिना...