बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनता, केवल जनता नै राष्ट्र रक्षक !

हामी सीमाको कुरा गर्दैछौँ । समाजवाद साम्यवादमा आस्थावान् हामी जनता पनि सीमाको कुरा गर्दैछौँ । दिल्लीका बादशाहहरुलाई आरती उतार्नेतिर नलागेर हामी नेपाली जनता बारम्बार सीमाकै कुरा गर्दैछौँ । किन ?...