शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बालबालिकाका विषयलाई निर्वाचन घोषणापत्रमा प्राथमिकता दिन माग

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक पार्टीबाट जारी हुने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथामिकता दिन माग गरेको छ । ...