काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनःनिर्माण अवधीभरका लागि श्रमिकहरुको रोजगारीको विषय समाधानका लागि भनि एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ ।...