शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा स्वागत (तस्बिरहरू)

काठमाडौँ । तेस्रोपटक टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।  उनीहरूलाई त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र क्यान...