अपडेट
राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा स्वागत (तस्बिरहरू)
शुक्रबार, २१ कात्तिक २०८२, ०६ : ५७
१
सारांश
- नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट भएर स्वदेश फर्कियो।
- टोलीले वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको थियो।
- युवा तथा खेलकुद मन्त्री र क्यान सचिवले विमानस्थलमा स्वागत गरे।
काठमाडौँ । तेस्रोपटक टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
उनीहरूलाई त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र क्यान सचिव पारस खड्काले गरे स्वागत गरेका छन् । तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण