नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित लालकिला नजिकै १० नोभेम्बरमा भएको विस्फोटबारे त्यहाँको प्रहरीले अनुसन्धान जारी राखेको छ । अहिलेसम्मको अनुसन्धानबाट विस्फोटमा संलग्नहरूले नेपालमा किनेको मोबाइल प्रयोग गरेको तथ्य पत्ता...