विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्म जयन्तीको अवसर पारेर सोमराज अभयको महाकाव्य ‘शेषराज दाइ’ लोकार्पण भएको छ । विराटनगरमा छन्दवाटिका नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा सो महाकाव्य लोकार्पण भएको हो...