काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरू टेक बहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनीहरू दुई समूह मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध...