मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले डिजिटल स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवामा जोड दिने भएको हो । मन्त्रालय...