शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जैविक तटबन्धले जोगियो बस्ती (फोटोफिचर)

बर्दिया । हरेक वर्ष मनसुन सुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो । गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर...