बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सर्वोच्चको परमादेश पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको छ : उपसभामुख  राउत

जनकपुरधाम । मधेस प्रदेशसभाका उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्चले जारी गरेको परमादेशको पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको बताएकी छन् ।  उपसभामुख राउतले मुख्यमन्त्रीलाई २४ घण्टा भित्र विश्वासको...