शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गोवा नाइट क्लब आगलागीका आरोपित लुथरा दाजुभाइ थाइल्यान्डबाट भारत ल्याइए

गोवा । गोवाको एक नाइट क्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको घटनाका आरोपित लुथरा दाजुभाइलाई मङ्गलबार थाइल्यान्डबाट भारत ल्याइएको छ। नाइट क्लबका सह-मालिक सौरभ र गौरव लुथरा घटना भएको केही...