शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रियलमा अलोन्सोको भविष्य अन्योलमा, सिटीसँगको खेल निर्णायक

म्याड्रिड । रियल म्याड्रिडका प्रशिक्षक जाभी अलोन्सोको भविष्यबारे अझै निर्णय हुन सकेको छैन, तर बुधबार राति बर्नाबेउमा म्यानचेस्टर सिटीसँग हुने च्याम्पियन्स लिगको खेल निर्णायक मोड बन्न सक्ने देखिएको छ। आइतबार सेल्टा...