काठमाडौँ । सरकारले लामो समयदेखि काम ओगटेर बसेका तर प्रगतिविहीन रुग्ण ठेक्कामाथि निर्मम कारबाही सुरु गरेपछि निर्माण व्यवसायीहरूमा त्रास फैलिएको छ । भौतिक पूर्वाधार मन्त्रालयसहित तीन विकासे मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री...