बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमायो

काठमाडौँ । राष्ट्रियसभामा वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमाएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाले पारित गरेर पठाएपछि समयमै छलफल गर्न र पारित गर्न नसकेपछि राष्ट्रियसभाले सो विधेयकमा...