शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘सरकारले सांसदहरूको मानहानि गरिरहेको छ’

काठमाडाैँ । राष्ट्रियसभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन् । मंगलबार संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद...