बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले केन्द्रीय सचिवमा पराजित सापकोटा बागलुङबाट उम्मेदवार सिफारिस

पोखरा । केन्द्रीय सचिवमा पराजित भएका इन्द्रलाल सापकोटालाई एमाले बागलुङले क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीले खुलामा इन्द्रलाल सापकोटा र हिराबहादुर केसी तथा महिलाबाट मनकुमारी...