सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ऋषिमन’ मोदीको नेतृत्वमा विस्तारवाद र प्रभुत्ववादको नग्न प्रदर्शन

१) छिमेकी मुलुक भारतको स्वाधीनता, नवनिर्माण र सुरक्षामा हामी नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ । बदलामा भारतले नेपाल र नेपालीमाथि निरन्तर बलमिच्याइँ र लुटमारको व्यवहार गर्दैआएको यथार्थ कसैबाट छिपेको छैन...