बारा । कोल्हवी नगरपालिका–५ का बलराम अधिकारीले २०५२ सालदेखि माछापालन सुरु गरेका हुन् । १८ कट्ठा जमिनको एउटै पोखरी खनेर उनले माछा पालन सुरु गरे । ३०/३२ मन धान हुने खेतमा...