बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छ : मन्त्री गौतम

काठमाडाैँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छिन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित...