काठमाडौँ । प्रेमिकालाई जापान पठाउँदा लागेको ऋण तिर्न अर्का दुईजनासँग लिएको सापटी रकम 'पचाउन' सिन्धुलीका देवराज ढुंगेलले उनीहरूको हत्याको योजना बनाए । सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेलले सुनकोशीकै...