मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको ट्रिपल रियर क्यामरायुक्त स्टाइलिस ग्यालेक्सी ए२०एस नेपाली बजारमा

काठमाडौं– नेपालको सबै भन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ ।  ग्यालेक्सी ए२०एसमा नयाँ विशेषताहरु राखिएका छन् । कनेक्टिभिटिको नयाँ जमानामा...