शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद प्रतियोगिता कला–संस्कृति जोगाउने माध्यम बन्दै

कञ्चनपुर। कञ्चनपुरमा पालिकास्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले खेल प्रतिभा उजागर गर्नुका साथै स्थानीय समुदायको भाषा, भेषभूषा, लोकगीत र नृत्यजस्ता सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विद्यालय, क्लब...