बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनमा सवारी साधन प्रयोगमा अङ्कुश : मतदाता ओसार्न निषेध, हेलिकप्टरमा पनि सीमा तोकियो

काठमाडौँ । निर्वाचन आयोगले स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता २०८२’ ले निर्वाचनका बेला सवारी साधन प्रयोग गर्ने सम्बन्धमा निकै कडा नियमहरू अघि सारेको छ।  नयाँ व्यवस्था अनुसार अब उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा...