बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लिचिबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्ताको निवेदन सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ । लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी...