धनगढी । सुदूरपश्चिम प्रदेशको दुर्गम भूगोलमा चिकित्सकको अभाव सधैं खड्किरहन्छ । बाजुरा, बझाङ र दार्चुला जस्ता जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका डाक्टर नहुँदा नागरिकले पाउने सास्तीलाई सामान्य मान्नुको विकल्प छैन...