शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङ–२ मा फेरिँदो राजनीतिक समीकरणः एमालेका बलिया दाबेदार, कांग्रेसको नयाँ रणनीति

मोरङ । प्रतिनिधि सभा अन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेकपा एमाले र नेपाली कांग्रेस...