बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म हेरेरै कमाइने सपना देखाए, पीडितले नौगेडी बेचेर लगानी गरे

काठमाडौं । सुनसरीको धरान घर भई ललितपुर बस्ने रितु (नाम परिवर्तन)लाई चिनेकी एकजना साथीले भनिन्, ‘दुई–तीन मिनेटको मुभी हेरेर पनि पैसा कमाइ हुने एप आएको रहेछ, मैले त त्यसमा पैसा...