ओरेगन । अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्याण्डमा सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घाइते हुनेहरूमा एक पुरुष र एक महिला रहेका छन्। उनीहरूलाई तत्कालै अस्पताल लगिएको...