काठमाडौँ । उज्यालो नेपाल पार्टीका नेता श्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियामा गम्भीर धोका भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विश्वास गरेर पार्टी र नेतृत्व बुझाए पनि...