कोशी प्रदेश विश्वका दुई विशाल अर्थतन्त्र भएका देश भारत र चीनको बिचमा अवस्थित नेपालको सबैभन्दा पूर्वी भागमा रहेको एक महत्त्वपूर्ण प्रदेश हो । यस प्रदेशको भौगोलिक बनावट र वातावरणीय विविधता...