बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्दै

टोकियो ।  युवा पुस्तामाझ अत्यधिक रुचाइएका गायक सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्ने भएका छन् ।  आगामी २०२५ को मार्च १० तारिखका दिन सज्जनराज वैद्यको लाइभ कन्सर्ट टोकियो हाराजुकु स्टेशनबाट...