बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट आजदेखि, उद्घाटन खेलमा नेपाल र थाइल्यान्डबिच प्रतिस्पर्धा

काठमाडौँ ।  आइसिसी महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट आजदेखि नेपालमा सुरु हुँदै छ । तीन वटा टेस्ट राष्ट्र बङ्गलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित...