बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

केन्द्रले उम्मेदवार लादेको भन्दै जिल्ला कमिटीले गर्‍यो ‘असहयोग’ घोषणा

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेकपा एमाले ओखलढुङ्गामा तीव्र असन्तुष्टि र विद्रोहको स्थिति सिर्जना भएको छ । एमाले जिल्ला कमिटीले पार्टीको केन्द्रीय...