म्याड्रिड । स्पेनको दक्षिणी क्षेत्रमा आइतबार साँझ भएको एक भयावह रेल दुर्घटनामा कम्तीमा ४० जनाले ज्यान गुमाएका छन् । ३१७ जना यात्रु बोकेर मालागाबाट राजधानी म्याड्रिडका लागि छुटेको उक्त रेल...