काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतले सहयोग गर्ने भनिएका ३८८ मध्ये ६१ वटा काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका गाडी मंगलबार भारतको तर्फबाट हस्तान्तरण गर्न लागिएको...