काठमाडौँ । नेकपा एमालेनिकट युवा सङ्घका दमक अध्यक्ष छवि खतिवडाले सङ्गठन छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन...