सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

सोमबार, ११ साउन २०८३, १८ : ४८
सोमबार, ११ साउन २०८३

काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले साेमबार केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ।

सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेका छन्। बैठकमा प्रा.डा. राजकुमार पोखरेल, डा. नीरञ्जन ओझा, डा.विष्णु खनालसँग छलफल भएको थियो।

समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका साथ छलफल गरेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप