बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओखलढुङ्गामा नेकपाका सन्तबहादुर बागी उम्मेदवार

काठमाडौँ । ओखलढुङ्गामा नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सन्तबहादुर तामाङले बागी उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबावु गुरुङविरुद्ध तामाङ चुनावी मैदानमा उत्रिएका हुन् । सन्तबहादुर नेकपाको कोशी...