बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

विराटनगर । विराटनगर–४ स्थित कञ्चनबारीमा बुधबार दिउँसो बसको ठक्करबाट ७५ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–४ की स्थायी बासिन्दा डम्बरकुमारी नेपाल रहेकी छिन् । कोशी लोकमार्गमा...