बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीको कृषि मन्त्रालयको कार्यसम्पादन निकै कमजोर, मन्त्री नै असन्तुष्ट

सुर्खेत । कर्णाली सरकारका प्रवक्ता समेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको कार्यसम्पादन कमजोर रहेको निष्कर्ष निकालिएको छ ।  बिहीबार भएको अधवार्षिक समीक्षा कार्यक्रममा शाहले जुन रुपमा कार्यसम्पादनमा...