मुम्बई । मुम्बईमा सम्पन्न ‘लोलापालूजा इन्डिया २०२६’ म्युजिक फेस्टिभलमा बलिउड अभिनेत्री दिशा पाटनी र पञ्जाबी गायक तलविन्दरको सामीप्यले सबैको ध्यान खिचेको छ। यस कार्यक्रममा दुवैजना सँगै देखिएपछि उनीहरूको प्रेम सम्बन्धको...