शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

७ मध्ये ६ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नासुको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । ७ मध्ये ६ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर बाराका मालपोत कार्यालयका तत्कालीन नासु मदन कुमार गुप्ताको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी...