पोखरा । प्रतिनिधि सभा सदस्य पदको आसन्न निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखामा प्रत्यक्षतर्फ उम्मेदवार विहीन छ । कार्यकर्ताको दबाब भन्दै उम्मेदवारी दिएका डा. बाबुराम भट्टराई र क्षेत्र नम्बर १...