नवलपरासी । नेपालको जल पर्यटनमा नयाँ आयाम थप्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा देशकै पहिलो 'क्रुज' सञ्चालनमा आएको छ। आइतबार साँझ विधिवत् उद्घाटन भएपछि 'राइनो क्रुज' ले नियमित सेवा...