बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा मारेको छ । अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो । अख्तियारको...