आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

इरान र अमेरिकाबिच शुक्रबार ओमानमा वार्ता हुने

काठमाडाैँ । इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । तस्निम समाचार एजेन्सीले बताएअनुसार ‘इरान र संयुक्तराज्य अमेरिकाबिच अप्रत्यक्ष वार्ता शुक्रबार मस्कटमा हुने र वार्ता आणविक...