बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दाङका १० जनाले बुझाएन चुनावी खर्चको विवरण

दाङ । गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन...